फिस्टेलले ल्यायो नया“ हेलिकप्टर

 

काठमाडौं ।

फिस्टेल एयरलाइन्सले नयाँ हेलिकप्टर भिœयाएको छ । फिस्टेलले एएस३५०बी३ नामको नयाँ हेलिकप्टर भिœयाएको हो । २३ हजार फिटसम्मको उचाइमा उड्न सक्ने यो हेलिकप्टरलाई माउन्टेन फ्लाइट तथा हिमाली क्षेत्रमा उद्धारका लागि प्रयोग गर्न सकिने फिस्टेल एयरले जनाएको छ ।


सन् २०१० मा अन्नपूर्ण हिमालय क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरेर फिस्टेल एयरले विश्वकै उच्च भागबाट उद्धार गरेको रेकर्डसमेत कायम गरिसकेको छ । फिस्टेलले गत वर्ष धेरै राजस्व बुझाउने एयरलाइन्स कम्पनीका रुपमा सरकारबाट पुरस्कारसमेत पाइसकेको छ । नयाँ हेलिकप्टरको माध्यमबाट विदेशी तथा नेपाली पर्यटकहरुका लागि सुविधासम्पन्न र सुरक्षित माउन्टेन फ्लाइट गराउने फिस्टल एयरलाइन्स प्रालिले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com