सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारणसभा

 काठमाडौ, पुस २७,

  सिद्धार्थ इन्स्योेरेन्स कम्पनीको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही पुुस २२ गते शुुक्रबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष केडियाले आव २०७२÷०७३ मा कम्पनीले एक अर्ब १६ करोड ५८ लाख ३८ हजार रुपैैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । कम्पनीका अनुसार उक्त बीमा शुल्क अघिल्लो आवको तुुलनामा १९ दशमलव ९२ प्रतिशतले बढी हो । कम्पनीले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ६३ करोड ६० लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको लगानी एक अर्ब १५ करोड १० लाख २० हजार रुपैयाँ पुुगेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com