आस्वा प्रणालीको लागि अनुमति पाउनेको संख्या १७ पुुग्यो

 काठमाडै, पुुस २५

  नेपाल धितोपत्र बोर्डले यही माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउनलागेको एप्लिकेसन सपोर्टेड वाई ब्लक्ड एमाउन्ट (आस्वा) प्रणालीको लागि हालसम्म १७ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले अनुुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार यही पुुस २१ गतेसम्ममा १४वटा वाणिज्य बैंक र क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी चारवटा विकास बैंकहरुले आस्वा प्रणालीको लागि अनुुमति पाएका हुुन् ।
बोर्डका अनुसार अनुुमति पाउने वाणिज्य बैंकहरुमा सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक र मेगा बैंक रहेका छन् । विकास बैंकतर्फ भने कैलाश विकास बैंक, देव विकास बैंक, एस डेभलपमेन्ट बैंक र ओम डेभलपमेन्ट बैंकले आस्वा प्रणालीको लागि अनुुमति पाएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com