अरुण तेस्रो प्रवेशमार्गको सडक निर्माणमा अवरोध

रामप्रसाद पुडासैनी,काठमाडौ पुस२४,
 लगानी बोर्डको लापरबाहीको कारण अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको
सडक निर्माणकार्य अवरुद्ध हुनपुगेको छ । आयोजनास्थलका बासिन्दालाई मुआब्जा दिइए
पनि उक्त आयोजनासम्म पुग्ने
सडकको सुरुकै स्थानीयलाई
सरकारले मुआब्जा नदिएको कारण सडक निर्माणको काम अवरुद्ध भएको हो ।
संखुवासभा जिल्लाको
छ्याङकुटीदेखि विद्युत्गृहसम्मको
२८ दशमलव ४६० किलोमिटर
सडकको निर्माणकार्य १५
महिनामा सक्नुपर्ने भए पनि
स्थानीयको माग सम्बोधन नभएको कारण ठेक्का लागेको लामो समय बित्दा समेत सडक निर्माणको काम अगाडि बढ्न
नसकेको हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com