सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारणसभा

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारणसभा

काठमाडौ, पुस २७, सिद्धार्थ इन्स्योेरेन्स कम्पनीको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही पुुस २२ गते शुुक्रबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । ........

मनी चेञ्जरहरु फेरि अवैध कार्यमा

काठमाडौं ,पुस २५, काठमाडौं उपत्यकाभित्र रहेका मनी चेञ्जरहरु फेरि अवैध कार्यमा संलग्न हुनथालेको भेटिएको छ । राजस्व अनुसन्धान विभागले छापा मारेर कारबाही थालेपछि केही समय मौन बसेका मनी चेञ्जरहरुले फेरि अवैध कारोबार थालेका हुन् । मनी चेञ्जरहरुले.........

पेट्रोलियम भण्डारण केन्द्र स्थापना अध्ययनका लागि १० जिल्ला छनोट

काठमाडौ, पुस २४, सरकारले करिब तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापनाको प्रारम्भिक अध्ययनका लागि १० जिल्ला छनोट गरेको छ । हाल करिब १७ दिनलाई मात्रै पुग्ने भण्डार केन्द्र रहेका बेला सरकारले........

डा. केसीको मागको समर्थन गर्दै प्रदर्शन

काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ । डा. केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो ।

सहुलियत कर्जा घर नै नभएकालाई मात्र ः राष्ट्र बैंक

आर्थिक संवाददाता काठमाडौं, असार ७, भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि भनेर दिइने दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा बस्नयोग्य आवासीय घर नै नभएकालाई मात्र दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसमेतको परिपत्र जारी गर्दै व्यवस्था लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले भूकम्पपीडितलाई व्यक्तिगत

शार्वजनिक शौचालयमा ‘कोरेक्स’सहित एक जना पक्राउ

शार्वजनिक शौचालयमा ‘कोरेक्स’सहित एक जना पक्राउ

धर्मेन्द्र दाहाल,हेटौँडा १असार जिल्ला प्रहरीले दैनिकजसो कोरेक्स सहित पक्राउ परेको अभियुक्तलाई सार्वजनिक गरिरहदा समेत मकवानपुरको हेटौँडा १० बसपार्कमा रहेको सार्वजनिक शौचालयमा कोरेक्सका बोतलहरु पाइन्छ । सर्बसाधरण यात्रुहरुलाई शौच गर्नको निमित्त निर्माण गरिएको सार्वजनिक शौचालय लागुपदार्थ प्रयोगकर्ताको अखडाको रुपमा परिणत भएको थाहा पाउदा समेत शौचालय ब्यवस्थापनको जिम्मेवारी बहन गरेको हेटौडा नगरपालिका, स्थानीय आदर्श टोल विकास सस्था मौन रहदा स्थानीय तथा ब्यवसायी मारमा परेका छन् ।

छ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, जेठ ३२ । लुुकाएर ल्याएको छ किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सीमा प्रहरी चौकी टिमुरे र प्रहरी चौकी रसुुवागढीबाट खटिएको प्रहरी टोलीले रसुवाको टिमुरे–५ बस्ने २७ वर्षीय काङकाङ तेन्जेन तामाङलाई सुनसहित पक्राउ गरेको हो । प्रहरी टोलीले तामाङलाई आइतबार टिमुरे–१

उद्योगी सिंगापुरेले अवैध जुवा चलाएको खुलासा

आर्थिक संवाददाता विराटनगर, जेठ ३१, विराटनगरमा सञ्चालित खाद्यान्न उत्पादन गर्ने उद्योगहरुबाट करोडौँको राजस्व चोरी हुने गरेको छ । यहाँका चामल उद्योगी एवं व्यापारी राजेन्द्र अग्रवाल उर्फ राजु सिंगापुरेले विराटनगर लगायत छेउछाउमा सञ्चालन भएका खाद्यान्न उद्योहरुबाट नाकाबन्दी र हडताललाई मुख्य मुद्दा बनाएर समयमा बिक्रीविवरण बुझाउन नसकेको बहानामा करोडौँ मूल्य राजस्व ठगी गरेका छन् । व्यवसायी अग्रवालले पछिल्लो समय सहोदर भतिजो सञ्जय अग्रवाललाई व्यापारबाट भएको नाफाका विषयमा हिसाब गोलमाल गरेपछि यसको रहस्य खुल्न पुगेको हो । विराटनगर उपमहानगरपालिका– २ मा बसोबास गर्ने राजेन्द्र अग्रवाल उर्फ राजु सिंगापुरेले सुनसरीको दुहवीमा सञ्चालन गरेको सेन्चुरी फुड प्याकेजिङ्ग एण्ड प्रोसेसिङ उद्योग प्रा।लि।ले क

हदबन्दीभन्दा बढी रहेको जग्गा सरकारका नाममा ल्याउन अख्तियारको निर्देशन

आर्थिक संवाददाता काठमाडौं, जेठ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न जिल्लामा हदबन्दीभन्दा बढी रहेको जग्गा सरकारका नाममा ल्याउन निर्देशन दिएको छ ।

माछापुच्छे पोल्ट्री ग्रुपद्वारा वृद्धाश्रमलाई सहयोग

आर्थिक संवाददाता पोखरा, जेठ २९ माछापुच्छे पोल्ट्री ग्रुपले पहिलो वार्षिक उत्सवको अवसरमा वात्स्यायन वृद्धाश्रमलाई सहयोग गरेको छ । पोल्ट्री ग्रुपले शुक्रबार बाच्छी बुडुवामा रहेको वृद्धाश्रमलाई सहयोग गरेको हो ।

विचार
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com