नेप्सेमा १७ दशमलव ९३ अंकको वृद्धि,कारोबार रकम ३७ करोड २४ लाख

नेप्सेमा १७ दशमलव ९३ अंकको वृद्धि,कारोबार रकम ३७ करोड २४ लाख

काठमाडौ, पुस २७, साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च वृद्धि देखिएको छ । साताको पहिलो दिन घटेको नेप्से साताको दोस्रो दिन छ अंकले बढेको थियो । तेस्रो दिन मंगलबार भने नेप्से १७ दशमलव ९१ अंकले बढेर १४ सय ७६ दशमलव ९० अंकमा कायम रहेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से ...............

नेप्सेमा ४२ अंकको उच्च गिरावट

नेप्सेमा ४२ अंकको उच्च गिरावट

आर्थिक संवाददाता काठमाडौं, मंसिर ९ साताको चौँथो दिन बुधबार पनि नेप्से ४२ दशमलव ४९ अंकले घटेपछि बजार १६ अंकबाट तल झरेर १५ सय ३९ दशमलव ४९ अंकमा कायम रहेको छ । सो दिन क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ ............

सेञ्चुरी बैंकको पहिलो त्रैमासिक नाफा सात करोड ४२ लाख

सेञ्चुरी बैंकको पहिलो त्रैमासिक नाफा सात करोड ४२ लाख

काठमाडौं, मंसिर ८ सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा............

धितोपत्र बोर्डले दियो, दुुई संस्थालाई एक अर्ब २० करोडको हकप्रदको स्वीकृति

धितोपत्र बोर्डले दियो, दुुई संस्थालाई एक अर्ब २० करोडको हकप्रदको स्वीकृति

काठमाडौं, मंसिर ८ नेपाल धितोपत्र बोर्डले एउटा विकास बैंक र एउटा हाइड्रोपावर कम्पनीलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले पछिल्लोपटक क्षेत्रीयस्तरको ..................

नेप्से फेरि निराशाजनक

नेप्से फेरि निराशाजनक

काठमाडौं, मंसिर ८ सेयर बजार फेरि निराशाजनक देखिएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से साताको तेस्रो दिन मंगलबार पनि उच्च अंकले घटेको छ । सो दिन नेप्से २३ दशमलव ८२ अंकले झरेर............

सातामा छ अर्ब भन्दा बढी सेयर कारोबार

काठमाडौँ, १ साउन । गत साता सेयर बजारमा रु छ अर्ब पाँच करोड ५४ लाख १३ हजार बराबरको कारोबार भएको छ ।नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन ६.८१ अङ्कले अगाडि बढेको सेयर बजार पछिल्ला दिनमा भने सरकार परिवर्तन र मौद्रिक नीतिलगायतका कारण केही ओरालो लाग्यो ।

भूकम्पपीडितका आवास बनाउन १७ गैरसरकारी संस्थासँग २२ अर्ब ३६ करोडको सम्झौता

हिमा वि।क। काठमाडौं, असार ३, भूकम्पपीडितका निजी आवासहरु निर्माणका लागि विशेष प्राथमिकता दिएर अघि बढेको सरकारले १७ वटा गैरसरकारी संघ÷संस्थाहरुसँग २२ अर्ब ३६ करोड सात हजार दुई सय ४४ रुपैयाँको प्रस्ताव सम्झौता गरेको छ । विभिन्न जिल्लाका भूकम्पपीडितहरुका १९ हजार चार सय ५२ वटा निजी आवास÷घर निर्माण तथा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ती गैरसरकारी संघ÷संस्थाहरुसँग सम्झौता गरेको हो । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भूसालले नेपाल रेडक्रस सोसाइटी, कारितास नेपाल, लुथरन नेपाल फाउण्डेसन, सेभ द चिल्ड्रेन, हेलवेटास नेपाल, लुमन्ति, टियर फण्डलगायत विभिन्न १७ वटा गैरसरकारी संस्थाहरुसँग घर तथा आवास निर्माणका लागि सम्झौता भएको जानकारी दिए । प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले छ हजार, कारितास नेपालले ४४ सय ४०, लुथरन नेपाल फाउण्डेसनले २१ सय २४, सेभ द चिल्ड्रेनले १६ सय, हेलवेटास नेपालले एक हजार, लुमन्तिले आठ सय ५०, टियर फण्डले छ सय निजी आवास निर्माणका लागि सहयोग गर्ने प्रस्ताव स्वीकृत भएको छ । निजी आवास निर्माणका

खाद्यान्नमा झण्डै १० प्रतिशत मूल्यवृद्धि, आगामी महिनामा पनि मूल्यवृद्धि रहने निश्चित

आर्थिक संवाददाता काठमाडौं, असार २, वार्षिक विन्दुगत आधारमा गत १० महिना खाद्यान्नमा नौ दशमलव छ प्रतिशत मूल्यवृद्धि भएको छ । राष्ट्र बंैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक वृद्धिदर नौ दशमलव छ प्रतिशत रहेको र सेवा समूहको मूल्य सूचकांक वृद्धिदर १० दशमलव चार प्रतिशत रहेको हो । गत १० महिनाको अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३ दशमलव चार प्रतिशत र तरकारीको मूल्य २० दशमलव एक प्रतिशत बढेको छ । त्यसैगरी, लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेयपदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलव चार प्रतिशत र १५ दशमलव नौ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मु

भिबोरद्वारा जेपी स्कुलको अत्याधुनिक भवन निर्माणमा करोडौ कर्जा

आर्थिक संवाददाता काठमाडौं, जेठ ३२, भिबोर विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले बैंकिङ सिद्धान्त तथा नियम कानुनविपरीत आफैंँ प्रमुख कार्यकारी अधिकृत रहेको बैंकबाट अन्य व्यक्तिको नाउँमा कम्पनी खडा गरेर करोडौँ रुपैयाँ कर्जा लगाानी गरेको र अहिले बैंकबाट हटाइएपछि त्यो लगानी र कम्पनी आफैंले ‘टेक ओभर’ गरेको खुल्न आएको छ । पूर्वप्रमुख कार्यकारी घिमिरेको उक्त जालसाजीमा नेपाल राष्ट्र बैंकको मौन समर्थन रहँदै आएको छ । भिबोरले काठमाडौंको ठमेलस्थित जेपी हाइस्कुलको अत्याधुुनिक व्यापारिक भवन निर्माण गर्नको लागि घिमिरेमार्फत करोडौँ रुपैयाँ कर्जा लगानी गरेको हो । जेपी हाइस्कुलको पुरानो

एनबी बैंकलाई ‘मर्ज’ गर्न नदिने षड्यन्त्रमा प्रमुख कार्यकारी ढुंगाना

एनबी बैंकलाई ‘मर्ज’ गर्न नदिने षड्यन्त्रमा प्रमुख कार्यकारी ढुंगाना

आर्थिक संवाददाता काठमाडौं जेठ ३१, नेपाल बंगलादेश बैंकले ८० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको जेठ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले औपचारिकरुपमा जेठ ३० गते सेयर जारी गर्ने तथ्य सार्वजनिक गरे पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले केही दिनदेखि नै हकप्रद दिनलागेको हल्ला बजारमा फैलाएका थिए । त्यहीकारण पनि पछिल्लो समय बैंकको सेयर कारोबार रकम उच्च अंकले बढेको थियो । बैंकको ८० प्रतिशत हकप्रद सेयरको निर्णय एनबीका प्रमुख कार्यकारी ढुंगानाकै स्वार्थअनुरुप आएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै किसिमका वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्छ । यही चुक्तापुँजी कायम गर्

विचार
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com