अफ्रिकामा चीनको आर्थिक प्रभाव

अफ्रिकामा चीनको आर्थिक प्रभाव

आजको समयमा चीन विश्वको आर्थिक महाशक्तिको दौडमा दौडिरहेको कुरो सत्य हो । यसले विश्वका अन्य महादेशहरूजस्तै अफ्रिकामा समेत आफ्नो आर्थिक प्रभाव विस्तार गर्दै गइराखेको छ । अहिले अफ्रिकी महादेशका सबैजसो मुलुकहरू चिनियाँ सामानहरूको ठूलो बजारको रूपमा रहेको छ र ठूलो ....

नेपाली लोकतन्त्रले ‘अम्मा–अर्थतन्त्र’ पनि दिएन

नेपाली लोकतन्त्रले ‘अम्मा–अर्थतन्त्र’ पनि दिएन

श्रीविलास दाहाल तमिलनाडुकी लोकप्रिय सिने कलाकार र लोकप्रिय राजनेताको छवि बनाएकी मुख्यमन्त्री जयललिता तमिलनाडु राज्यकी अम्मा अर्थात् आमाको अम्मा अर्थतन्त्रको व्याख्या गर्ने प्रयास उनी ...........

व्यापार घाटाको मुख्य कारण

व्यापार घाटाको मुख्य कारण

नेपालको व्यापक फरक भौगोलिक धरातलले गर्दा व्यावसायिक खेती गर्न कठिनाइ भइआएको देखिन्छ । तै पनि व्यावसायिक खेती नगरी सुख्खै छैन् । सडक, रेल, भवन, आयोजना बनाउन कठिन एवम् लागत बढी............

राष्ट्रपति ट्रम्पको अर्थनीति कस्तो होला ?

राष्ट्रपति ट्रम्पको अर्थनीति कस्तो होला ?

धैरै वर्ष पछि अमेरिकाको राष्ट्रपति पदमा कञ्जर्बेटिभ पार्टीका प्रत्याशीले नपत्याउँदा नपत्याउँदै विजय प्राप्त गरेका छन् । यस्तो व्यक्ति अमेरिकाको राजनीतिमा कहिल्यै चर्चामा आएन, सिनेटर, गभर्नरसम्म पनि भएन । ७०–७१ वर्षको उमेरसम्म व्यापारी रह्यो, न्यूयोर्कको “ट्रम्प टावर”मा राजगर्दै रह्यो । अब केही महिना पनि अमेरिकाको राजधानी, वाशिङटनमा ............

भूउपयोग नीतिको महत्व र कार्यान्वयनको अवस्था

गम्भीर बहादुर हाडा नेपालमा लामो समयदेखि राजनीतिक द्वन्द्वको अवस्था विद्यमान छ । विभिन्न राजनीतिक दलले मतदातालाई आकर्षित गर्नका लागि जमिन बाड्ने आश्वासन दिन्छन् तर उनीहरुको मागअनुसार............

बेरुजु : घटाउने कि हटाउने !

दिनेश लम्साल सामान्यतया रुजु नभएको कार्य वा कारोबारलाई बेरुजु भन्ने गरिन्छ । यो कहिलेकाहीँ प्रशासनिक कार्यमा प्रयोग गर्ने भए पनि खासगरी आर्थिक क्षेत्र वा कारोबारमा बढी प्रयोग हुने शब्द हो । कानुनी रुपमा बुझ्दा बेरुजु भन्नाले कानुनबमोजिम पु-याउनुपर्ने रीत नपुु-याई कारोबार गरेको वा राख्नुपर्ने............................

न्युयोर्क टाइम्सको सम्पादकीयमा अख्तियारको आपत्ति

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्समा प्रकाशित सम्पादकीयप्रति आपत्ति जनाएको छ । आइतबारआयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गरी सो समाचार संस्थाले प्रकाशन गरेको सम्पादकीयले नेपालको संवैधानिक आयोग जस्तो गरिमामय निकायको मानमर्दन भएको भन्दै आपत्ति जनाएको हो । आयोगले न्यूयोर्क टाइम्सको ११ मे २०१६ मा प्रकाशित सम्पादकीयले अख्तियारले आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेका कनकमणि दीक्षितलाई असल चरित्रको व्यक्ति र उनलाई फसाउनको लागि आयोगका प्रमुख आयुक्तले गरेको षड्यन्त्र भन्ने व्यहोराको सम्पादकीयले समग्र संवैधानिक निकायको गरिमामाथि समेत आँच आउने काम गरेको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सम्पादकीयमा अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको कनकमणि दीक्षितसँग व्यक्तिगत

पञ्चायती समयको झल्को दिने लघुवित्त बैंकहरु

पोसकान्त पोखरेल, लघुवित्त बैंक नेपालको सन्दर्भमा भन्नुपर्दा विपन्न, गरिब, पिछडावर्ग महिला, अपाङ्ग जनजातिलगायतका समुदायहरुमा कर्जा प्रवाहको लागि स्थापना भएका संस्थाहरु हुन् । यी संस्थाहरुले विशेष गरेर त्यो समुदायका महिलाहरुलाई कर्जा प्रवाह गर्ने गरेको पाइन्छ । सामूहिक जवानीको आधारमा कर्जा प्रवाह गर्ने यस्ता संस्थाहरुलाई कर्जा प्रवाहमा जोखिम त छ तर अहिलेसम्म नउठेको कर्जा भनेर खासै सुन्नमा आएको छैन । किनकि त्यस्तो नउठेको कर्जा नभएर हो अथवा भएर पनि नसुनिएको हुनसक्छ । तर सम्बन्धित संस्थाका सरोकारवालाहरुले के पनि भन्दछन् कि समूहको जालोभित्र राखिएको हुँदा एउटाले ऋण नतिरे अर्कोले तिर्नुपर्ने बाध्यात्मक स्थितिको सृजना गरी कर्जा प्रवाह गर्दा इज्जतको डरले पनि कर्जा दुई÷चार महिना ढिलै भए पनि उठ्ने गर्दछ । यसरी प्रवाह गरिएको कर्जा तथा सामूहिक तमसुकले गर्दा ढिलो चाँडो कर्जा त उठ्छन्, भलै एकआद

सत्ता वाम कब्जामा, आर्थिक प्रगतिचाहि शून्य

केदार सुवेदी, संविधाननिर्माणले समृद्धि दिने बताइरहिएका बेला आफूलाई क्रान्तिकारी भन्नेहरुको वर्चस्व रहेको वर्षकोे आर्थिक वृद्धि १३ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागले वैशाख २१ मा सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक वर्ष आर्थिक वृद्धिदर ०.७७ प्रतिशत रहने देखाइयो । यो कतिसम्मको दुःखद अवस्था होे भने सरकारमातहत रहेको केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर ०.७७ प्रतिशत हुने गरेर सार्वजनिक गरेको तथ्यांकप्रति राष्ट्रिय

समृद्ध नेपालका लागि यातायात पूर्वाधार विकास

समृद्ध नेपालका लागि यातायात पूर्वाधार विकास

गोपीनाथ मैनाली , मुलुकका विभिन्न स्थानमा स्वतन्त्र रुपमा आवतजावत गर्नपाउने सर्वसाधारणको नैसर्गिक हकको प्रचलनका लागि सडक तथा अन्य वैकल्पिक यातायातको विकास पूर्वशर्तका रुपमा रहन्छ ।

विचार
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com