उनन्चालीसजना अमेरिकी सेना दोलखा आउँदै

दोलखा, १७ जेठ । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण

दुवई यात्राको मीठो स्मरण – ६

प्रल्हाद रिजाल , पाँच दिनको मीठो दुवई यात्रा सकेर शुक्रबार राति १० बजेर सात मिनेट जाँदा फ्लाई दुवईको बोइङ७३७—८०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो ।

ताम्र–पाषाण युगको मानव जीवन

शिवराज श्रेष्ठ ‘मल्ल’ , नवपाषाणयुगको अन्त्यसम्म आइपुग्दा मानव जातिले सभ्यताका प्रायः जस्ता आधारस्तम्भ खडा गरिसकेको थियो ।

अन्य विविध आदिवासी जनजातिका सृष्टि आख्यानहरु  - पर्यटन र संस्कृति

अन्य विविध आदिवासी जनजातिका सृष्टि आख्यानहरु - पर्यटन र संस्कृति

करिब एक हजार वर्षयता बाह्र मगराँतीहरुका आप्mनै मगराँती भाषा भएता पनि खसहरु र कुमाई ब्राह्मणरुसँगको सन्धि समर्पणले गर्दा मग

२३ वर्षपछि नेपाललाई स्वर्णपदक

काठमाडौं, फागुन ३ । , नेपाली फुटबलले सोमबार ऐतिहासिक सफलता हात पारेको छ । भारतको गुवाहाटीमा जारी १२औं दक्षिण एसियाली खेलकद

२३ वर्षपछि नेपाललाई स्वर्णपदक

काठमाडौं, फागुन ३ । , नेपाली फुटबलले सोमबार ऐतिहासिक सफलता हात पारेको छ । भारतको गुवाहाटीमा जारी १२औं दक्षिण एसियाली खेलकद

मेट्रोको अन्तक्र्रिया  कार्यक्रममा एसएसपी थापाको प्रशंसा

मेट्रोको अन्तक्र्रिया कार्यक्रममा एसएसपी थापाको प्रशंसा

आर्थिक संवाददाता , काठमाडौं, माघ ६ , महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजना गरेको

मिटरब्याजमा पैसा लगानी गर्ने गायिका रेखा दम्पती पक्राउ

मदन भण्डारी , काठमाडौं, पुस २७ , क्यासिनोमा जुवाको लतमा लागेका एक युवकलार्ई विना कुनै आधार मिटरब्याजमा पैसा लगानी गरेर पछि तिनै युवकका बुबालाई धम्क्याउँदै

माइतीघरको कार दुर्घटनामा प्रहरीको रहस्यमय मौनता

माइतीघरको कार दुर्घटनामा प्रहरीको रहस्यमय मौनता

गत शनिबार बिहान पौने पाँच बजे राजधानीको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा प-यो ।

दुगड ग्रुुपका अभियुक्तसँग इन्स्पेक्टरले टेलिभिजन उपहार लिए

दुगड ग्रुुपका अभियुक्तसँग इन्स्पेक्टरले टेलिभिजन उपहार लिए

आर्थिक संवाददाता , काठमाडौं, मंसिर २३ , कालोबजारीको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तसँग महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर उद्धवसिंह

विचार
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com