विदेशी पर्यटक भित्र्याउन असफल

दीपक भट्ट काठमाडौं, पुस २९ मनोरम पर्यटकीय स्थल र पर्यटनको उच्च सम्भावनाका बाबजुद नेपालमा पर्यटक आगमनको अवस्था कमजोर अवस्थामा रहेको छ । बृहत् आकारको जनसंख्या रहेका भारत र चीनको मध्यमा ........

एकातिरको निम्तो अर्कोतिर ‘सेटिङ’

एकातिरको निम्तो अर्कोतिर ‘सेटिङ’

काठमाडौ, पुस २७, नागरिक उड्डयनसम्बन्धी बैठकमा भाग लिन थाइल्याण्ड भ्रमणमा रहेका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले एकतिरको निम्तोको बहाना पारेर अर्कोतिर सेटिङ बैठक चलाएको पाइएको छ । बैंककमा आईकाओको क्षेत्रीय कार्यालयमा सोमबार र मंगलबार दुई दिनको सामान्य

अख्तियारमा एउटै बाटोका फरक यात्री

अख्तियारमा एउटै बाटोका फरक यात्री

काठमाडौ, पुस २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्त भएको साढे तीन वर्षपछि अयोग्य ठहरिए । सर्वोच्च अदालतले मुद्दा उल्टाएर अयोग्य ठह–यायो । त्यस्तो अयोग्य व्यक्तिलाई संवैधानिक परिषद्ले किन नियुक्तिका लागि सिफारिस ग–यो ? प्रमुख राजनीतिक दलको .......

बीमा समितिद्वारा एनबी इन्स्योरेन्सका सञ्चालक राईविरुद्ध कारबाही प्रक्रिया सुुरु

बीमा समितिद्वारा एनबी इन्स्योरेन्सका सञ्चालक राईविरुद्ध कारबाही प्रक्रिया सुुरु

आर्थिक संवाददाता काठमाडौं, पुस २७ बीमा समितिले एनबी इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक योगेन्द्र राईविरुद्धको कारबाही प्रक्रिया सुरु गरेको छ । सर्वोच्च अदालतले फौजदारी अभियोग प्रमाणित गरेका राई्र एनबी इन्स्योरेन्स कम्पनीमा ..............

डाबर च्यबनप्रासको ‘स्प्रेड द वाम्र्थ’ अभियान

डाबर च्यबनप्रासको ‘स्प्रेड द वाम्र्थ’ अभियान

काठमाडौ, पुस २६, डाबर च्यबनप्रासको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनी डाबर च्यबनप्रासले जाडो मौसमलाई लक्षित गरी काठमाडौँका ३१ वटा विद्यालयहरूमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानबाट डाबर च्यबनप्रासले शरीरको आन्तरिक शक्तिबारे र स्वच्छ .......

आस्वा प्रणालीको लागि अनुमति पाउनेको संख्या १७ पुुग्यो

काठमाडै, पुुस २५ नेपाल धितोपत्र बोर्डले यही माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउनलागेको एप्लिकेसन सपोर्टेड वाई ब्लक्ड एमाउन्ट (आस्वा) प्रणालीको लागि हालसम्म १७ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले अनुुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दिएको जानका.......

काठमाडौंमा रेल चलाउने प्रस्ताव अगाडि बढ्यो

आर्थिक संवाददाता काठमाडौं, पुस २५ काठमाडौं उपत्यकामा रेल सञ्चालन गर्ने प्रस्ताव अगाडि बढेको छ । काठमाडौं उपत्यकामा जनसंख्या बढी हुँदा सवारी चाप बढ्दा जामले विकराल रुप लिन थालेको बेला सरकारले मेट्रो ..............

बूढीगण्डकी जलविद्युत् आयोजनामा शतप्रतिशत सरकारी लगानी

बूढीगण्डकी जलविद्युत् आयोजनामा शतप्रतिशत सरकारी लगानी

आर्थिक संवाददाता काठमाडौं, पुस २५ ऊर्जामन्त्री जनार्दन शर्माले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना शतप्रतिशत सरकारी लगानीमा मात्र निर्माण गरिने बताएका छन् । गोरखा र धादिङका स्थानीय बासिन्दाले उक्त...........

वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै आठ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै आठ प्रतिशतले कमी

दीपक भट्ट काठमाडौं, मंसिर २८ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि जानेको संख्यामा चालू आर्थिक वर्षको सुरुको चार महिनामा ७ दशमलव ९ प्रतिशले कमी आएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्कअनुसार...........

पाँच महिनामा तीन अर्ब ४० करोडको बोनस थप

काठमाडौं, मंसिर ३० । चालू आर्थिक वर्षको पाँच महिनामा नेपाल स्टक एक्स्चेन्जमा नियमित कारोबारका लागि तीन अर्ब ४० करोड ३८ लाख २७ हजार छ सय २३ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ  । पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले दिएको जानकारीअनुसार मंसिर पाँच गतेसम्ममा तीन करोड ४० लाख ..........

विचार
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com